एजेन्सी, ३० फागुन । कोरोना भाइरसकाबाट भारतमा १ जनाको मृत्यु भएको छ भने १ सय ७८ देशमा भाइरस देखा परेको छ । भारतको कर्नाटक कालबुर्गीमा भाइरसबाट ७६ वर्षीय एक वृद्ध व्यक्तिको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले दाबी गरेका छन् । ती वृद्ध साउदी अरबबाट हालै भारत फर्किका थिए । उनी उपचारका लागि तेलंगानाको एउटा निजी अस्पतालमा गएको…