एजेन्सी, २४ बैशाख । फेसबुकले लाइभ भिडियो हेर्ने हरुका लागि शुल्क तिर्नुपर्ने व्यवस्था गर्ने तयारी गरेको छ । कोरोना भाइरसको महामारीपछि जारी लकडाउनले समस्यामा परेका कलाकारहरुलाई सहयोग गर्ने उद्देश्यले केही साताभित्रै शुल्क लिने तयारी गरेको फेसबुकले जनाएको छ । कलाकारहरुले फेसबुक लाइभमार्फत् आफ्नो प्रस्तुति दिएवापत उनीहरुलाई शुल्क तिरिने छ । यसबाट सर्जक तथा साना व्यवसायीहरुलाई समेत…