भैरहवा २२ फागुन।संघमा नयाँ गठबन्धन बनेपछि फागुन २८ र २९ लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लरियट्स एन्ड लिडर्स अन्तराष्ट्रिय चौथो शिखर सम्मेलन’ स्थगित भएको छ ।मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सम्मेलन स्थगितसम्बन्धी औपचारिक निर्णय गर्न मंगलबार ११ बजे मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । सम्मेलन स्थगितसम्बन्धी मन्त्रिपरिषद्को बैठकले औपचारिक निर्णय गर्न लागेको लुम्बिनी प्रदेश…