काठमाडौं १७ माघ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसद्मा बोल्दा अनकन्ट्रोल मिसाइल जस्तै निस्फिक्री धेरै हानेकोजस्तो बोध भएको बताएका छन् । संसदमा केपी शर्मा ओली ग्रन्थ लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै संसदमा देश र जनताको निष्ठाभन्दा बाहिर नगएको उनकोे भनाइ छ । उनले भने, ‘मैले संसद्मा बोल्दा देश र जनताप्रतिको निष्ठाको साथ बोलेको छु ।…