दाङ १८ मंसिर । पत्रकार साइवर अपराधमा पर्नु नहुने संचारमन्त्री रेखा शर्माले वताउनु भएको छ । उहाले प्रेस काउन्सिल नेपालको आयोजनामा सोमबार देखि लुम्बिनी प्रदेशको राजधानी सितगंगा नगरपालिका वडा नम्बर ८ सातमारा स्थित होटल इभरल्याण्डमा शुरु तालिमको समुद्घाटन यर्दै यस्तो वताउनु भएको हो । । पत्रकार महिलाहरूको क्षमता अभिवृद्धिका लागि पत्रकारितामा प्रविधिको प्रयोग तथा आचारसंहिता…