कपिलवस्तु ८ मंसिर । १४ औं कपिलवस्तु महोत्सवको आकर्षक, १२ औँ कपिलवस्तु डान्स आइडलको आज पनि अडिसन हुँदैछ ।यो प्रतिस्पर्धामा यस क्षेत्रका धेरै युवा युवतीको आकर्षण देखिएको छ। त्यसको मुख्य कारण हो आकर्षक नगद पुरस्कार र उपादी ।आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँसँगै चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७…