कपिलवस्तु २४ वैशाख । नेकपाका नेता तथा कम्युनिष्ट आन्दोलनका अग्रज अर्घाखाँचीका बुद्धि बहादुर रायमाझीको ६९ वर्षको उमेरमा भएको असामयिक निधनबाट नेकपा कपिलवस्तु स्तब्ध भएको नेकपा कपिलवस्तुद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । नेकपाका जिल्ला अध्यक्ष झविलाल पोख्रेल तथा जिल्ला सचिव रामचन्द्र शाह (विष्णु) द्धारा जारी विज्ञप्तीमा वामपन्थी नेता, पार्टीका कुशल अग्रज रायमाझीको दुःखद् निधनले आफुहरुलाई निकै दुःखी…