काठमाडौं, १ असोज । संघीय सरकारमा सामेल हुने बताउँदै एकीकृत समाजवादीका नेता माधवकुमार नेपालले प्रदेश–१ र बागमती प्रदेश सरकारमा पनि ‘महत्वपूर्ण भूमिका निर्वाह गर्ने’ बताएका छन । ‘सातै वटा प्रदेशमा पनि हाम्रो सहभागिता रहनेछ,’ उनले भने । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले…