दाङ १८ साउन । लुम्बिनी प्रदेशसभा सांसद विमलाकुमारी खत्री वली फेरि नेकपा एमालेमै फर्किएकी छिन् । आज (सोमबार) एक विज्ञप्ति प्रकाशित गर्दै उनले आफूले सूर्य चिन्ह्बाट निर्वाचनमा प्रतिस्पर्धा गरी विजय हासिल गरेको भन्दै एमालेमै फर्किएको बताएकी छिन् । तत्कालीन नेकपाबाट प्रदेशसभा सदस्य निर्वाचित उनले एमाले र माओवादी ब्युँतिएपछि माओवादी केन्द्र रोजेकी थिइन् ।उनले विद्यमान कानुन…