दाङ २२ बैशाख ।कसैलाई जीवनदान हुने गरी तुलसीपुरका युवा ब्यबसायी यज्ञबहादुर केसीले बुधबार परेको आफ्नो जन्मदिनमा तुलसीपुर उपमहानगरपालिकालाई अक्सिजन सहयोग गर्नुभएको छ । फजुल खर्च कटाएर उनले कोरोना महामारीलाई जित्न अक्सिजन सहयोग गर्नुभएको हो ।पछिल्लो समय जिल्लामा अक्सिजन अभाब भएको अबस्थामा आफूले अक्सिजन सहयोग गरेको केसीले जानकारी दिनुभयो । उहाँले ५० केजीका २२ थान सिलिण्डर…