दाङ २५ बैशाख । दाङका १४ सहित जना पत्रकारमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका १४ जना मध्ये एक जनाको मृत्यु भएको छ भने एक जनाको अबस्था गम्भिर भएर भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको नेपाल पत्रकार महासंघ दाङले जनाएको छ । अन्य १२ जना पत्रकारहरु अहिले होम आइसोलेसनमा बसेको नेपाल पत्रकार महासंघ…