भिरबाट खसेर अर्घाखाँचीमा एकजनाको मृत्यु

अर्घाखाँची १२बैशाख । भिरबाट खसेर अर्घाखाँची सन्धिखर्क ६ का ८८ बर्षिय तोयनारायण भट्टराईको मृत्यु भएको छ ।सन्धिखर्क नगरपालिका वडा नं ६ बोखरमा भिरबाट लडेर ८८ वर्षिय बृद्धको ज्यान गएको हो ।सोमबार साँझ हिडडुल गर्नेक्रममा  गोरूसिङगे सन्धिखर्क सडकखण्डको बोखरमा सडकको डिलबाट तल भिरबाट खसेर  भट्टराईको ज्यान गएको  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुजन शाहले जानकारी बताए …

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६