कपिलवस्तु २० चैत । आज देखि १२ जिल्लामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन शुरु भएकोैछ । राष्ट्रिय हात्तिपाईले रोग निवारण अभियान अन्तर्गत वाणगंगा नगरपालिकाका विभिन्न वडामा हात्तिपाईले रोग विरुद्धको औषधि खुवाउन सुरु गरिएको हो।हात्तिपाईले रोग सदाका लागि निर्मुल पार्न यसबाट बचउँ र बचाउँ भन्ने उद्देश्यले वाणगंगा नगरपालिका वडा नं ११ ओदारीमा आम सर्वसाधारणलाई औषधि सेवन…