दाङ ८ फागुन । बाँके राष्ट्रिय निकुञ्ज आसपासका दाङको जंगलमा पनि बाघ देखिन थालेपछि स्थानीइले सजकता अपनाउन थालेका छन् । बाँके र बद्र्धिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा बाघको बाघले आक्रमण गनै थालेपछि आफुहरुले पनि सजकता अपनाउन थालेके स्थानियले बताएका छन् । दाङको अमिलिया, हर्दवा, बांगेताल, च्याउ खोला, तरूलिया, कोल्तरा, तेलिया लगायतका गाउँका स्थानीयहरु जंगल जादा धेरैजनाको समुहमा जाने…