कपिलवस्तु १५ फागुन ।न्युनतम सेवा स्टाण्डर्डमा कपिलवस्तु अस्पताल अब्बल रहेको पाइएको छ ।न्युनतम सेवा स्टेन्डर्ड ( एमएसएस ) मा कपिलवस्तु अस्पतालले ७० अंक हासिल गरेको हो । लुम्बिनी प्रदेशको स्वास्थ्य निर्देशनालको टोलीले अस्पतालको बिभिन्न ९ सय ३९ वटा बुदामा गरेको अध्ययन अवलोकन पछि अस्पतालले सो अंक प्राप्त गरेको हो । स्वास्थ्य निर्देशनालयका उत्तम प्रचारले कपिलवस्तु अस्पतालले…