कपिलवस्तु ९ मंसिर।वाणगंगा नगरपालिकाको आयोजनामा राजमार्ग क्षेत्रमा दिप प्रज्वलन तथा कोणसभा सहितको महत्वपूर्ण कायक्रम राखेर लैंगिक हिसा विरुद्धको’ १६ दिने अभियान शुरु भएको छ । लैंगिक हिंसा अन्त्यको सुनिश्चितता, महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारा सहितको कोण सभा तथा दिप प्रज्वलन कार्यक्रममा बोल्दै बाणगां नगरपालिकाका प्रमुख चक्रपाणी अर्यालले महिलामाथिको नियन्त्रणको दायरा अझ पनि…