सरिता थारुकपिलबस्तु ,१५ असार ।प्रतिनिधी सभा सदस्य बलराम अधिकारीले किसानलाई समयमा मलखाद र विउ चाहिएको छ भन्दै त्यो दिन सक्ने सरकार आउन अझै ४ वर्ष कुर्नु पर्र्ने वताउनु भएको छ । उहाले बर्तमान सरकारले कृषकहरुको समस्यालाई सम्बोधन गर्न नसकेको आरोप समेत लगाउनुभएको छ । उहाले बर्तमान सरकारले मलखादको अभाव नरहेको बताउदै आएपनि कृषकहरुले भने १०।…