काठमाडौं, १६ कार्तिक । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच शनिबार १२ औ दिनमा भेटवार्ता भएको छ ।प्रधानमन्त्री एवं अध्यक्ष ओलीले भेटका लागि पटक–पटक प्रस्ताव गरेपछि प्रचण्ड शनिबार बालुवाटार पुगेका थिए ।श्रोतका अनुसार धेरै दिनपछि वालुवाटार पुगेका प्रचण्डलई ओलीले हाल खवर केछ भनेर सोधेका थिए । …