हरि घिमिरे, २६ वैशाख । कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले व्यवस्थापन गरेका छाडा गाईहरूको संरक्षणमा श्रृङ्गिघाट सामुदायिक वनले सहयोग गरेको छ । वनले मातातीर्थ औँशीको अवसरमा बुधवार सहयोग गरेको हो । वनले बाणगङ्गाको कोठी छेउमा रहेका गाईहरूलागी तथा मधुवन धामको गौशालामा सहयोग गरेको छ । वनले दुवै स्थानका ५० / ५० हजार रुपैयाँ सहयोग गरेको हो । हिन्दु परम्परा…