काठमाण्डाै, २२ जेठ । नेकपा (माओवादी केन्द्र) ले पार्टी केन्द्रीय कार्यालय व्यवस्थित बनाउन एवम् अन्य रचनात्मक कामका लागि खर्च जुटाउने उद्देश्यका साथ पार्टीका सबै सदस्यबाट एक सय रुपैयाँका दरले लेवी उठाउने भएको छ । माओवादीका देशभर आठ लाख पार्टी सदस्य छन् । त्यसबाट आठ करोड रुपैयाँ बराबरको रकम सङ्कलन हुनेछ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल…