कपिलवस्तु २९ फागुन ।कपिलवस्तुको सर्वाेच्च शिखर शिवगढी नजिकको रमुवादहको अवलोकन गर्दै पूर्व सभामुख कृष्णबहादुर महराले साम्राज्यवादी विदेशी शक्ति र तीनका स्वदेशी दलालले तानावाना बुनेर ध्वस्त वनाउने गरी फसाएको भएपनि आफूले अदालतवाट न्याय पाएको दावि गर्नु भएको छ । राष्ट्रिय स्वाधिनताको विषयलाई लिएर आफुलाई फसाउन खोजिएको बताउनुभयो । गृह जिल्ला दाङ पुगेर फर्कर्ने क्रममा कपिलवस्तुको शिवराज नगरपालिका…