काठमाण्डौ, १८ मंसिर । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज दुई वटा खेल हुँदैछन् । काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने पहिलो खेलमा सङ्कटा क्लब र मनाङ मर्स्याङ्दी खेल्दैछन् । सङ्कटा र मनाङको खेल दिउँसो १ बजे सुरु हुनेछ । सङ्कटा दुई खेलमा ४ अङ्क जोडेर पाँचौँ स्थानमा छ । अपराजित मनाङ दुई खेलमा…