तानसेन, १३ फागुन । मनपरी ढुङ्गा उत्खनन गर्न दिएको गुनासो बढेपछि तिनाउ गाउँपालिकाले वातावरणीय परीक्षणपछि मात्रै ढुङ्गा उत्खनन गर्न दिने जनाएको छ । गरा सुधारका नाममा तिनाउका विभिन्न स्थानमा ढुङ्गा उत्खनन गर्न दिएको पालिकाले अब भने वातावरणीय परीक्षण प्रतिवेदनका आधारमा मात्र उत्खनन गर्न दिने जनाएको हो । पछिल्लो डेढ महिनायता तिनाउ गाउँपालिकाले पालिकाभित्रका १५ किसानको मागको आधारमा…