बुटवल १६ मंसिर । गृहमन्त्री तथा नेपाली काँग्रेसका नेता बालकृष्ण खाँणले काँग्रेस कमजोर सावित भए फेरी पनि केपि ओलीकै हैकम देशमा चल्ने भन्दै गठबन्धन कायमै राखेर चुनावमा जाने दिशामा सबै कार्यकर्तालाई तयार हुन आग्रह गरेका छन् । उनले कांग्रेस अभावमा लोकतन्त्र र नागरिक अधिकार कमजोर हुने भएकाले अपसी सहमती र एकताबाट पार्टीलाइ मजबुद बनाउनु पर्ने…