काठमाडौँ, १३ मंसिर। सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा आज सोमबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज दोस्रो चरण अन्तर्गतको अन्तिम दुई खेलहरु हुनेछन् । पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । ब्रिगेड र एनआरटीबीचको खेल दिउँसो १ बजे सुरु हुनेछ । आज ब्रिगेड लगातार दोस्रो जितको खोजीमा…