काठमाण्डौ, १० मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एमालेको महाधिवेशनबाट साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभएको छ । चितवनमा सुरु भएको एमालेको दशौँ महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै अध्यक्ष थापाले ओली राष्ट्रवादी सोच भएको नेता भन्दै अब पनि साहसिक निर्णयको अपेक्षा गरेको बताउनुभयो । उहाँले नाकाबन्दीलाई स्मरण गर्दै तत्कालीन प्रधानमन्त्री ओलीको मार्गदर्शनमा रहेर नाकाबन्दीविरुद्ध…