धनुषा ३ चैत्र । प्रदेश २ सरकारले धनुषामा घरेलु जाँडरक्सी खाएर ज्यान गुमाएका परिवारलाई राहत स्वरुप तीन(तीन लाख रुपैयाँ दिने भएको छ ।प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले जाँडरक्सी खाएर ज्यान गुमाएका प्रतिपरिवारलाई राहत स्वरुप तीन लाख रुपैयाँ उपलब्ध गराइने बताउनुभएको हो ।इतबार मुख्यमन्त्री राउतले क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँका पीडित परिवारलाई भेट्नु भएको थियो । उहाँले विषाक्त…