कपिलबस्तु ८ फागुन । कपिलबस्तु जिल्लाको यशोधरा गाउपालिकाको लेखा शाखामा मगलवारबाट अनिश्चित तालाबन्दी गरिएको छ । गाउँपालीका का वर्डा नंं. ५ र ६ का अध्यक्षले कार्यपालिकाको निर्णय अनुसार मंगलवार लेखा अधिकृत निराजन लम्सालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । के कारणले ताला बन्दी गरियो भन्ने कुरा भने खुल्न सकेको छैन। मंगलवार बसेको कार्यपालिका बैठकको माइन्युट अनुसार…