रुपन्देही २९ फागुन । सैनामैनामा सालझण्डी सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र संचालनमा आएको छ । “ हामी सबैको चाहना,स्वास्थ्य सेवा हामी सबैको घरआँगनमा ” भन्ने नारा सहित वडा नं ११ बनकट्टी स्थित करिब १४ कठ्ठा जग्गामा रु. १ करोड ११ लाख ५० हजार ५ सय ८९ रुपैँया लागतमा बुधबारदेखी उक्त सर्पदंश तथा स्वास्थ्य उपचार केन्द्र…