कपिलवस्तु ८ फागुन ।कपिलवस्तुको वाणगंगा नगरपालीकाले नदिजन्य पदार्थको व्यवस्थापन ऐन देखि लिएर करिव १ दर्जन ऐन, कानुन, कार्यविधि र निर्देशिकाहरु परित गरेको छ । नगरको बुधवार सम्पन्न छैठौ नगर सभाले ऐन तथा कार्यविधिहरु परित गरेको हो । नगर सभा पछि आयोजीत पत्रकार सम्मेलनमा जानकारी गराउदै नगरका उप प्रमुख चक्रपाणी अर्यालले वाणगगा नगपालिकाको छौठौ नगर सभाबाट प्रदेशको…