काठमाण्डौ, १३ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले भारतमा हुने लिजेन्ड्स लिग क्रिकेट खेल्ने भएका छन् । आज भएको अक्शनमा पारसलाई गुजरात टिमले अनुबन्ध गरेको हो । उनलाई गुजरातले १२ लाख ५० हजार भारुको बेस प्राइसमै अनुबन्ध गरेको हो । तेस्रो संस्करणको लिजेन्ड्स लिग आउँदो…