तस्बिरः एजेन्सीएजेन्सी, १६ चैत्र ।भारतको मध्य प्रदेशको इन्दौरमा एक मन्दिरको छत भत्किँदा १३ जनाको ज्यान गएको छ । रामनवमीको अवसरमा लागिरहेको मेलामा अत्यधिक भिडका कारण मन्दिरको छत खस्दा १३ जनाको ज्यान गएको हो । मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले मन्दिरको छत भत्किँदा १० महिलासहित १३ जनाको ज्यान गएको बताउनुभयो । अहिलेसम्म १९ जनालाई उद्धार गरेर…