बुटवल, २५ असार । नवलपरासीको रामग्राममा देवरले भाउजुको बिभत्स हत्या गरेका छन्। भाउजुले दाजुलाई अनावश्यक कुरा लगाएको भन्दै ति यूवाले भाउजुको हत्या गरेको प्रहरी संगको प्रारम्भिक बयानमा बताएका छन्। रामग्राम नगरपालिका–१० मंझरियाका २७ वर्षीय चन्दन चौधरीले २६ वर्षीया मिरा चौधरीको गएराति हत्या गरेका हुन्। हत्या गर्ने चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। नवलपरासी…