कपिलवस्तु, १३ वैशाख । कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले विहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् । माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले भोलि प्रदेश प्रमुखले दिएको समय भित्र नै दाबी पेश गरिने बताए । ‘आजै पेश गर्ने तयारी भए पनि विभिन्न कारणले भएन् । भोलि ४ बजे भन्दा अघि नै मुख्यमन्त्रीमा डिल्लीबहादुर…