झापा, भदौ ३ । नेकपाका एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा सबैखाले गठबन्धनविरुद्ध एमाले एक्लै लड्ने बताउनु भएको छ ।गृहनगर दमकमा आज मजदूर संगठनको सम्मेलनमा सम्बोधन गर्दै अध्यक्ष ओलीले जतिसुकै गठबन्धन बने पनि जनताले एमालेबाहेक अरुलाई विश्वास नगर्ने बताउनु भयो । नेताहरुको गठबन्धनलाई आगामी निर्वाचनमा जनताले ठेगान लगाउने उहाँले बताउनु भयो । अध्यक्ष ओलीले…