२ भदौ काठमाण्डौ - निर्वाचन आयोगले आउँदो मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रभावकारी सुरक्षा व्यवस्थापन गर्न सरकारलाई चार बुँदे निर्देशन दिएको छ ।आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा गृह मन्त्रालयलाई निर्वाचन आयोग ऐन, २०७३ को दफा ४ बमोजिमको सुरक्षा योजना तयार गरी आयोगमा उपलब्ध गराउन निर्देशन…