गुल्मी, १० साउन । सोमबार बाग्लुङ्गको एक होटलम मृत फेला परेका ईप्रका भिमगिठेका ईन्चार्ज बरिष्ठ प्रहरी नायव निरिक्षक उज्वल पौड्याललाई सोही होटलका आमा छोरा मिलेर हत्या गरेको खुलासा भएको छ । बडिगाड गाउँपालिका–६ खाला बजारस्थित आशा होटल एण्ड खाजा घरकी संचालक ५१ बषीया आशा कुवर र उनका २० बर्षीय छोरा विनोद कुँवरले हत्या गरेको खुलासा…