काठमाडौं, २२ असोज । एक साताको दशैँ विदापछि असोज २३ गते आइतबारबाट सरकारी कार्यालयहरु खुल्छन् तर, २ वटा प्रदेशले भने यो दिन पनि सार्वजनिक विदा दिएका भएका छन् । गण्डकी प्रदेश र मधेश प्रदेशले आइतबार सार्वजनिक विदा दिने भएका हुन् ।गण्डकी प्रदेश सरकारले असोज २३ गते कोजाग्रत पूर्णिमाको अवसरमा सार्वजनिक विदा दिने भएको हो ।…