बुटवल, २८ वैशाख । पश्चिम नवलपरासीमा हुण्डाई गाडीको एसेम्ब्लिङ प्लान्टबाट गाडी उत्पादन शुरु भएको छ ।शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले नवलपरासी रामग्राम ६ मा करिब १० बिघा जग्गामा फैलिएको एसेम्ब्लीङ प्लान्टमा पुगेर उद्घान गर्दै हुन्डाईको गाडी चढेका छन् । लक्ष्मी मोटर्सका अनुसार प्लान्टबाट पहिलो चरणमा भेन्यु गाडी उत्पादन भएको छ । प्रधानमन्त्रीले पहिलो उत्पादित भेन्यू गाडी…