बर्दिया, १२ जेठ । बर्दियाको गेरुवा गाउँपालिका—३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ वटा बाख्रा जलेर मरेका छन् । आगलागीबाट करिब ८० लाख बराबरको क्षति भएको सञ्चालक विजय चलाउनेले बताउनुभयो । विद्युत लाइन सट भई आगलागी हुँदा फार्म पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ । करीब तीन घण्टाको प्रयासमा प्रहरी…