काठमाडौं, १ जेष्ठ । कपिलवस्तुकी ६ वर्षीय बालिकामा आज कोरोना पुष्टि भएको छ । ती बालिका कपिलवस्तु बाणगंगा नगरपालिका –४ की रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ । बालिकाको काठमाडौं महाराजगंज स्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । बालिकाको उपचारको क्रममा संक्रमण भएको बताइएको छ ।आज नेपालमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै…