कपिलवस्तु ४ जेठ ।टिचिङ अस्पत्तालमा उपचारका क्रममा कोरोना संक्रमणको पुष्टि भएकी कपिलवस्तु बाणगंगाकी ६ बर्षिय बालिकाको अभिभावकको नतिजा भने नेगेटिभ आएको छ । यो संगै कपिलवस्तुवाट उपचारका लागि काठमाण्डौ पुराइएकी बालिकामा संक्रमण अस्पत्तालवाटै भएको हुन सक्ने देखिएको छ । कपिलवस्तु वाणगंगा ४ ठाकुरापुरकी ६ बर्षीया कोरोना संक्रमित बालिकाको हजुरबुवा र आमाको रिपोर्ट कोरोना ‘नेगेटिभ’ आएको जानकारी…