बुटवल १९ बैशाख । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न दृढ संकल्पित रहेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै श्रमिक वर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको र यो व्यावहारिक रुपमा कार्यान्वयन हुँदै तिनको हित र सम्मानमा स्थापित हुने अपेक्षा…