अर्घाखाँची, १२ वैशाख । भारतीय क्वारेन्टाइनमा बसेका पाणिनी गाउँपालिकाका एक किरियापुत्रीलाई घरमा ल्याइएको छ । पाणिनि–४ पटौटी, निगालीका धनीश्वर विक लकडाउनका कारण २३ दिनदेखि भारतको नौतनवा क्वारेन्टाइनमा बस्दैआउनुभएको थियो । क्वारेन्टाइनको बसाइकैक्रममा घरमा बिरामी बुवाको यही वैशाख ८ गते निधन भएपछि उहाँलाई काजकर्मका लागि घरमा ल्याइएको हो । स्थानीयवासी उदयबहादुरका एक्ला छोरा धनीश्वर बुवाको निधनमा…