कालीकोट, १८ वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मङ्गलवार सरकारलाई पूर्णता दिनुभएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २२ दिनपछि कँडेलले सात जना मन्त्रीलाई नियुक्त गर्दै सरकारलाई पूर्णता दिनुभएको छ । गएको चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका कँडेलले सत्ता गठबन्धनका दुई ठूला दल माओवादीे र एमाले केन्द्रबीच भएको लामो छलफलपछि माओवादीबाट चार जना र…