दाङ २३ असार । लुमिवनी प्रदेशको राजधानी स्थानान्तरणमा ग्रामिण तथा शहरी विकास मन्त्री हरि रिजाल पहिलो बन्नु भएको छ । रिजाल पहिलो भएपनि साउन देखि शुरु भएर दशै अघि सबै मन्त्रालय स्थानान्तरण गरि सक्ने योजना प्रदेश सरकारको छ । लुम्बिनी प्रदेशका मन्त्रालयहरु स्थायी राजधानी सर्न थालेका हुन् । स्थायी राजधानी राप्ती उपत्यका देउखुरीबाट ग्रामिण तथा…