कपिलवस्तु १ असार । कपिलवस्तु जिल्लाको बाणगंगामा नगरपालिकामा बर्षौदेखि रहेको फोहोर ब्यवस्थापनको समस्या समाधान उन्मूख भएको छ । नगरपालिकाले वडा नः ९ मा डम्पीङ साइड निर्माणको अन्तीम तयारी गरी रहेको छ । नमुना सामुदायिक बन क्षेत्रभित्र डम्पीङ साइड बनाउने तयारी भएको बाणगंगा नगरपालिकाका मेयर मगंल प्रसाद थारुले बताए । फोहोरबाट मोहोर बनाउने योजनालाई पनि अगाडी बढाइने…