काठमाडौं ७ जठ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढाल्ने र नयाँ बनाउनेमा राजनीतिक दलहरु केन्द्रित हुँदा आफूले काम गर्न नपाएको आरोप लगाएका छन्। साथै, प्रतिपक्षीहरुलाई सरकार बनाउन चुनौती समेत पेश गरेका छन्। २४ घन्टा दिइएको छ। मिलेर सरकार बनाउनुस्। म प्रतिपक्षमा बस्न तयार छु ओलीले आज पत्रकारहरुसँग बालुवाटारमा भने, प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्छु।…