कपिलवस्तु ४ जेठ ।कपिलवस्तुको शिवराज नगरपालिकामा कोरोना भाइरस कोभिड १९ को नयाँ भेरियन्टले नगरपालिकामा १७ जनाको निधन भएको छ । नगरले संचालन गरेको आधारभूत स्वास्थ्य सेवा अस्पतालमा ४ जना कोरोना संक्रमितको निधन भएको छ । आइशोलेशनमा निधन भएका सक्रमितको शव स्वास्थ्य कर्मिले नै व्यवस्थापन गर्दै आएका छन ।नगरपालिकाले शिवराज आधारभूत स्वास्थ्य सेवा अस्पतालमा कोरोना संक्रमितको…