कपिलवस्तु २६ असार ।कोभिड १९ कै बिच वाणगंगाको पुँजीगत विकासको काम ९० प्रतिशत बढि भएको विवरण सार्वजनिक भएको छ । वाणगंगा नगरपालिकाको आयोजना एवं नेपाल पत्रकार महासंघको समन्वयमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरका प्रतिनिधिद्धारा यस्तो दाबी गरिएको हो । वाणगंगा नगरपालिकाले आ.ब.२०७६/०७७ मा प्रवाह गरेको सेवाको वारेमा सचेतना गराउने, गुणस्तरीय सेवा, सेवाग्राहीको सन्तुष्टि तथा गुनासो, सर्वसुलभ पहुँच…